Rule 56
परिषद्लाई सहयोग गर्नु पर्ने
संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने काममा परिषद्लाई स्थानीय निकाय, स्थानीय प्रशासन, प्रहरी, सरकारी वा गैरसरकारी संघ संस्था, समिति तथा सम्बन्धित सवैले आवश्यक सहयोग गर्नु पर्नेछ ।